पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन सक्दैन: माधव नेपाल
setopati.com · Sun Nov 21 00:48:00 GMT 2021
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन्।
शनिबार भएको एकीकृत समाजवादी तनहुँ–काठमाडौँ सम्पर्क मञ्चको भेलामा उनले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको दाबी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)