आईफोनबाट प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोर्न आईमेसेजको सहायता लिँदै ह्याकर, जोगिने कसरी ?
techpana.com · Mon Jan 13 14:09:24 GMT 2025

काठमाडौं । ह्याकरले एप्पलको आईमेसेजको सहायताले आईफोन प्रयोगकर्ताको संवेदनशील व्यक्तिगत जानकारी चोर्ने घटना बढ्न थालेका छन् । आईमेसेजभित्रै रहेको फिशिङ प्रोटेक्सन सिस्टमलाई डिसेबल गरी ह्याकरले प्रयोगकर्ताको डेटा चोर्ने नयाँ तरिका अपनाउन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)