माइती नेपालमा प्रधानमन्त्री, एक करोड दिने घोषणा
kharibot.com · Mon Jan 13 14:18:00 GMT 2025

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)