ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते
lokaantar.com

सिरहाको नरहा गाउँपालिका ३ रोजी मेडिकलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
शनिबार बिहान ७:३५ बजेको समयमा गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना ४ ख ८५०४ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थान बस्ने अन्दाजी ५१ वर्षीय रामपृत मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)