‘आचार्य’को ट्रेलर सार्वजनिक, निखिलले भने– ‘जंग जित्नु छ’
nepalpress.com · Sat Sep 19 09:13:45 GMT 2026

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ ।
असोज ९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)