मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई

ratopati.com · Sat Aug 09 18:16:00 GMT 2025

काठमाडौँ । शनिबार सम्पन्न ‘भ्वाइस किड्स’को चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।

फिनालेमा आठ जना प्रतिस्पर्धी थिए, जसमा कोच खेम सेन्चुरी, मिलन नेवार, सत्यराज आचार्य र मेलिना राईको टोलीबाट दुई–दुई जना अन्तिम चरणमा पुगेका थिए। मेलिना राईको टोलीबाट सोनाली सर्वाधिक भोट पाउँदै विजेता बनेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)