संविधान दिवस : पिछडिएको वर्गका लागि अधिकार र पहिचानको आधार
nagariknews.nagariknetwork.com · Sat Sep 19 09:08:14 GMT 2026

नेपाली जनताले नेपालको संविधान प्राप्त गरेको एक दशक पार भइसकेको छ। विसं २०७२ असोज ३ गते नेपालको संविधान घोषणा भएको थियो।
नेपाली जनताको हक, अधिकार सुनिश्चित गरेको दिनको स्मरणमा आज देशभर ११औँ संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)