युवतीमार्फत विदेशबाट नेपालमा लुटपाट
janaaastha.com

वैदेशिक रोजगारीका लागि साइप्रस पुगेका नेपाली नागरिकलाई ठग्ने गिरोह झन् सक्रिय भएको छ । नेपाली रकम चाहिएको र युरो पठाइदिने भन्दै धेरै नेपालीलाई ठगिएको छ । गिरोहले ह्वाट्सएपमार्फत ‘मसँग युरो छ, मलाई नेपालमा नेपाली रुपैयाँ चाहिएको छ’ भनेर म्यासेज पठाई मुर्गा बनाउने गरेको छ । नेपालस्थित आफन्तले पैसा बैंक खातामा हालिदिएपछि ठगहरू बेपत्ता हुने क्रम बढ्दो छ । यस्तो काममा महिलाहरुलाई प्रयोग गरिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)