रवि र बालेनको छवि ध्वस्त पार्न मनोजको सक्रियता, रास्वपालाई खाल्डामा हालेरै छाड्ने संकेत
barnanmedia.com · Sat Sep 19 09:11:28 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेलाई मंगलबार न्याय परिषद्ले उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। बेलबासे जिल्ला न्यायाधीशबाट चार दिनपछि अनिवार्य अवकास हुँदै थिए। ६३ वर्षे उमेर हदका कारण उनी असोज ३ गते अवकास हुन लागेका थिए। तर त्यसअघि नै १३औँ वरियतामा रहेका बेलबासेलाई उच्चमा सिफारिस गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)