मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘छ माया छपक्कै २’ फूलपातीमा प्रदर्शन हुने

kharibot.com · Sat Sep 19 09:25:00 GMT 2026

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौला समूहको नयाँ फिल्म ‘छ माया छपक्कै २’ दसैँको फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)