मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा पर्यटन प्रवर्द्धन कार्यक्रम

onlinekhabar.com · Fri Aug 04 01:04:28 GMT 2023

वाशिङ्गटन डिसी । अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी एक कार्यक्रम आयोजना भएको छ । युएसएआईडी र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको दुई योजना अन्तर्गत निर्मित तथा प्रसारित नेपालको पर्यटन प्रवर्द्धनका लागि निर्मित भिडियो प्रदर्शनका लागि सो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको शुरुमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले सहभागीहरुलाई स्वागत गर्दै नेपालको सामाजिक आर्थिक विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा युएसएआईडीको सह्राना गरे । साथै पीबीएस भिडियोका निर्माता डेनिस होली र ‘दिस इज अमेरिका एण्ड द वर्ल्ड’ कार्यक्रमका स्टेलरकावाजुल साजाकस र त्यसमा संलग्न सबैलाई धन्यवाद दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)