मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मन्त्रालयले भन्यो- इबोला भाइरस रोकथामका लागि उच्च सतर्कता अपनाएका छाैं

nagariknews.nagariknetwork.com · Wed Jun 03 14:34:49 GMT 2026

स्वस्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ।

अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)