निर्वाचन समाचार: उम्मेदवार टुङ्गो लगाउन दौडधुप
nepaltvonline.com · Thu Apr 21 00:17:29 GMT 2022
काठमाडौं- स्थानीय तह निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेका छन् ।
एमालले आफूले जितेका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा गरेका काम व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहोर्याउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)