स्थलमार्गबाट अमेरिकामा मानव तस्करी- खोजीको सूचीका टोपबहादुर पक्राउ
nepalkhabar.com · Wed May 10 16:59:33 GMT 2023
गैरकानुनी रुपमा अवैध बाटो हुँदै अमेरिका पठाएको आरोपमा दादाङमा एमाले नेता टोपबहादुर जिसी पक्राउ परेका छन्।
अवैध बाटोबाट अमेरिका पठाएका ७ नेपाली र ५ बंगालदेशी कोलम्बियाको पोएर्तो स्कोन्दियोस्थ्ति क्यारेबियन सागरमा डुंगा दुर्घटनामा बेपत्ता भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)