मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल अक्सनः पहिलो चरणमा २६ खेलाडी अनुबन्ध

ratopati.com · Sat Aug 09 18:35:00 GMT 2025

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको अक्सनको पहिलो चरणमा २६ खेलाडी अनुबन्ध भएका छन् । शनिबार भएको पहिलो चरणको अक्सनबाट एनपीएलमा सहभागी हुने ८ टोलीले उनीहरूलाई अनुबन्ध गरेको हो ।

दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । उनीहरुले जनही रु १५ लाख प्राप्त गर्नेछन् । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)