संविधान दिवसमा भारतीय विदेशमन्त्री जयशंकरको बधाई
barnanmedia.com · Sat Sep 19 09:25:20 GMT 2026

भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालको संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत परराष्ट्रमन्त्री शिशिर खनाललाई नामै लिएर बधाई सन्देश पठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)