भदौमा पाँच अर्बको विद्युत् निर्यात
baahrakhari.com · Sat Sep 19 09:31:00 GMT 2026

काठमाडौं । भदौमा पाँच अर्ब बढीको विद्युत् निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पाँच अर्ब नौ करोड २४ लाख बराबरको विद्युत् निर्यात भएको हो ।उक्त अवधिमा भारत र बंगलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)