यी हुन् ४ हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय
nepalviews.com · Wed Jun 03 14:52:30 GMT 2026

काठमाडौं । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा रूपन्देहीका सबैभन्दा बढी देखिएका छन् ।
मुलुकभरमा चार हजारभन्दा बढी नौ सामुदायिक विद्यालय रहेकामा तीन विद्यालय रूपन्देहीकै रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माविमा देशभरिमै सबैभन्दा बढी आठ हजार दुई सय ३९ विद्यार्थी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ