सेवा ठप्प भएको एक महिनासम्म मर्मत भएन् हुम्लाको च्याममा रहेको टेलिकमको फोरजी टावर
annapurnapost.com · Sat Sep 19 09:25:26 GMT 2026

हुम्ला : हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा रहेको नेपाल टेलिकमको फोरजी टावर बिग्रिएको एक महिना पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन्। लामो समयदेखि सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक समस्यामा छन्।
टावरमा समस्या आएपछि नेपाल टेलिकमले सुर्खेतबाट इन्जिनियरसहितको प्राविधिक टोली पठाए पनि आवश्यक सामग्री तथा उपकरण नपुगेका कारण टावर मर्मत हुन नसकेको नेपाल टेलिकमका सुचना अधिकारी रामबहादुर बोहोराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)