राष्ट्रसंघीय महासभाका लागि परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै
ekantipur.com · Sat Sep 19 09:35:04 GMT 2026

राष्ट्रसंघीय महासभाका लागि परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै
परराष्ट्रमन्त्री शिशिर खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह भने मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)