पानीको स्रोत संरक्षणमा लाग्न प्रदेश सरकारलाई प्रजिअहरुको सुझाव
ekantipur.com · Fri Aug 04 16:44:14 GMT 2023
धनुषा — मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुले पानीको स्रोत संरक्षण गर्न प्रदेश सरकारलाई सुझाएका छन् । चुरे संरक्षण, नहरहरुको निर्माण, पुरिएका पुराना पोखरीहरुको उत्खनन, पानी रिचार्जको नयाँ प्रविधि र प्याकेजहरु तयार पार्न प्रमुख जिल्ला अधिकारीहरुले प्रदेश सरकारलाई सुझाव दिएका हुन् ।
मधेशमा देखा परेको सुख्खाको समस्याबारे मधेश प्रदेशका शीर्षस्थ पदाधिकारीहरुबीच शुक्रबार भएको छलफलमा प्रजिअहरुले सुख्खाले धानखेती प्रभावित भएकोले पानीको स्रोत संरक्षण गरी हिउँदेबालीको लागि जोड दिनुपर्ने सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)