कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)
himalpress.com · Wed Jun 03 14:57:00 GMT 2026

सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बुधबार प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गत आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)