यस्ता छन् विण्डोज ११ का नयाँ शर्टकट की
techpana.com · Sun Oct 17 16:10:30 GMT 2021
काठमाडौं । केही साताअघि सार्वजनिक भएको विण्डाेज ११ मा प्रयोगकर्ताले धेरै नयाँ फिचर पाउन सक्छन् । नयाँ फिचरसँगै विण्डाेज ११ मा ती फिचर प्रयोगको लागि नयाँ शर्टकट की पनि थपिएका छन् ।
यस्तो शर्टकट कीको प्रयोगले प्रयोगकर्ताको समय बचत हुन्छ भने स्मार्ट तरिकाले विण्डोज ११ चलाउन सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)