मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा पनि फुटाएरै छाड्ने भए रवीन्द्र मिश्र

barnanmedia.com · Fri Mar 21 21:33:53 GMT 2025

उज्ज्वल थापाले बनाएको विवेकशील नेपाली पार्टीसँग रवीन्द्र मिश्रले आफ्नै नेतृत्वमा खोलेको साझा पार्टीको एकता गरे पहिला । पार्टीको नाम पनि विवेकशील साझा बनाए । त्यहाँ पुगेपछि उनले एकता र सहअस्तित्वका सबै मूल्य मान्यता भत्काए । सम्भावना भएका धेरै नेताहरुलाई पाखा लगाए । अनि पार्टीमा कु गरे । फरक धारणा राख्नेहरुलाई पार्टीबाट निष्काशन गरिदिने । आफूले आफैलाई नेता घोषणा गरे ।

गत चुनावको अघिल्तिर उनले राप्रपातिर डेरा सारे । दक्षिपन्थी झुकाव भएका उनका लागि राप्रपा एउटा राम्रो आश्रय त छँदै थियो । त्यसमाथि उनले उपाध्यक्षजस्तो महत्त्वपूर्ण पद पनि पाइहाले ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)