‘ए क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक
annapurnapost.com · Sat Sep 19 09:38:00 GMT 2026

काठमाडौं : MAW Vriddhi Autocorp Pvt. Ltd. ले नयाँ चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक गरेको छ, जसपछि ४ दिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिएको छ।
ग्राहकहरूले चाउथेस्थित डीपल पोखरा शोरुममा असोज ३ देखि ६ गतेसम्म विशेष टेस्ट ड्राइभमार्फत NEVO Q05 को प्रत्यक्ष अनुभव लिन सक्नेछन्। नेभो Q05 लाई आयोजित भव्य सार्वजनिक कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष प्रमुख अतिथि शोभा गौतम; NADA का पूर्व अध्यक्ष ध्रुव थापा र WADA का उपाध्यक्ष निरन के.सी. विशेष अतिथिका रूपमा; डीपलका एम्बेसडर प्रदीप खड्का; MAW Vriddhi Autocorp Pvt. Ltd. का निर्देशक पार्थ सिकरिया; तथा MAW Vriddhi Autocorp Pvt. Ltd. का CEO ज्ञानेन्द्र बहादुर चन्दको उपस्थितिमा सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)