साउदीविरुद्ध पोल्यान्डको जित
nepalsamaya.com · Sat Nov 26 16:54:40 GMT 2022
काठमाडौं- कतारमा जारी विश्वकप अन्तर्गत पोल्यान्डले साउदी अरेबियालाई २–० ले पराजित गरेको छ। पोल्यान्डका पियोतर जेलेन्स्की र रोबर्ट लेबन्डोस्कीको गोलमा पोल्यान्ड विजयी भएको हो।
एजुकेसन सिटी स्टेडियममा शनिबार भएको खेलमा साउदीलाई हराएपछि पोल्यान्डले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)