‘रोल नं १’ मा दर्शकको आकर्षण बढ्दो, अधिकांश शो हाउसफुल
nepalpress.com · Sat Jun 06 13:47:45 GMT 2026

काठमाडौँ । नेपाली चलचित्र ‘रोल नं १’ मा दर्शकको आकर्षण उल्लेख्य रूपमा बढ्न थालेको छ । प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेसँगै चलचित्रले काठमाडौँभित्र र बाहिर दुवैतर्फ दर्शकको राम्रो साथ पाउन थालेको हो ।
चलचित्र वितरण पक्षका अनुसार काठमाडौँ उपत्यकामा ‘रोल नं १’ का अधिकांश शोमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको छ भने केही शो हाउसफुल भएका छन् । काठमाडौँबाहिर पनि चलचित्रले ४५ प्रतिशतभन्दा बढी अकुपेन्सी हासिल गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)