पर्यटन र सेवाक्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता बढी
nepalsamaya.com · Sat Sep 19 09:49:04 GMT 2026

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा सबै भन्दा धेरै पर्यटन र सेवाक्षेत्रमा विदेशी लगानीकर्ताको आर्कषण बढेको छ। चालू आव साउन र भदौ महिनामा पर्यटन र सेवाक्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्ता आकर्षित देखिएका छन्।
उद्योग विभागले सार्वजनिक गरेको चालु आवको तथ्याङ्क अनुसार दुई महिनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन र सेवाक्षेत्रमा आएको हो। भदौमा मात्र १३६ परियोजनामार्फत छ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)