अधिकांश वडामा अधिवेशन कांग्रेस नेता-कार्यकर्ताद्वारा बहिष्कार
bishowkhabar.com · Sat Sep 19 09:49:43 GMT 2026

विराटनगर- नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा क्रियाशील सदस्यको अद्यावधिक नामावली नआएपछि वडा अधिवेशन अन्योलमा परेको छ ।
कांग्रेसले शनिबार देशभर वडा अधिवेशन सुरु गरे पनि क्षेत्र नम्बर ६ मा अन्तिम सदस्यता सूची नआएकाले प्रक्रिया अघि बढ्न नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)