मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री आरजुको आलोकाचो कुटनीति

barnanmedia.com · Fri Mar 21 21:37:32 GMT 2025

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतमा १२ दिन बसिन। परराष्ट्रमन्त्री बनेको आठ महिनामा उनको यो तेस्रो भारत भ्रमण हो। परराष्ट्रमन्त्री भए ललत्तै भारत जाँदा उनलाई भारतीय संस्थापन पक्षले ‘उच्च महत्त्व’ दियो।

आफ्ना समकक्षी एस जयशङ्करसँग औपचारिक छलफल गरेकी परराष्ट्रमन्त्रीले त्यही दिन साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता पनि गरिन्। नेपालका परराष्ट्रमन्त्रीले भारतको भ्रमण गर्दा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने अवसर हतपत पाउँदैनथे। दिल्लीले नेपालबाट थप २५१ मेगावट विद्युत् खरिद गर्ने घोषणा पनि गर्यो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)