संविधान संशोधन आवश्यकताका आधारमा हुनुपर्छ
annapurnapost.com · Sat Sep 19 09:44:22 GMT 2026

संविधानसभाबाट जारी संविधानको ऐतिहासिक महŒवलाई कसरी हेर्नु भएको छ ?
संविधानसभाको माध्यमबाट संविधान निर्माण गर्ने लामो आकांक्षालाई संविधानसभाले २०७२ असोज ३ गते पूरा गरेको हो। यो २००७ सालमा देखिएको सपना थियो। करिब ६८ वर्षपछि त्यो सपनालाई साकार पारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)