विद्युत्को तारमा बेरिएर ‘रोनाल्डो’को मृत्यु भएको आशंका, धार्मिक विधिअनुसार अन्त्येष्टि
baahrakhari.com · Sat Sep 19 09:50:00 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’को मृत्यु भएको छ । करिब ५३ वर्ष उमेरको रोनाल्डोको धार्मिक विधिअनुसार शनिबार (असोज ३) अन्त्येष्टि गरिएको छ ।
रोनाल्डो विषहजारी पोस्टनजिकै मृतावस्थामा भेटिएको थियो । पोस्टमार्टमका क्रममा हात्तीको मुखमा विद्युत्को तार फेला परेको निकुञ्ज स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)