आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ– अध्यक्ष दाहाल
setopati.com · Sat Sep 19 09:57:16 GMT 2026

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानका आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन्।
संविधान दिवसका अवसरमा रासससँगको कुराकानीमा दाहालले संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताए। उनले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताजस्ता आधारभूत सिद्धान्तबाहेक संविधानका अन्य विषय परिवर्तनशील रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)