अनुपस्थिति र भुक्तानी रोकेको आरोपमा विराटनगरका प्रमुख प्रशासकीय अधिकृत शर्माको स्पष्टीकरण
ratopati.com · Sat Sep 19 10:04:48 GMT 2026

विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले आफ्नो कार्यालय उपस्थिति र योजनाहरूको भुक्तानीलाई लिएर सार्वजनिक भएका समाचारबारे स्पष्टीकरण दिएका छन्।
उनले आफू लामो समय कार्यालयमा अनुपस्थित रहेको र भुक्तानी रोकेको भन्दै लगाइएका आरोपहरूमा सत्यता नरहेको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)