होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण
nepalpress.com · Sat Sep 19 10:02:59 GMT 2026

काठमाडौं। इरानले होर्मुज जलमार्ग हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।
इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलघाँटी पार गर्न खोजेपछि कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)