मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतबाट नेपाललाई थप ११ टन राहत सामग्री पठायाे

barnanmedia.com · Sat Sep 19 09:56:24 GMT 2026

भारतले नेपाललाई थप ११ टन राहत सामग्री पठाएको छ।

नेपालको पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले भारतीय वायुसेनाको नवौँ विमानमार्फत राहत सामग्री नेपाल पठाइएको हो। भारतको विदेश मन्त्रालयले यसबारे जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)