जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन्ः ज्ञानेन्द्र शाह
corporatenepal.com
काठमाडौं । राजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले पछिल्ला दशकमा प्रजातन्त्रका नाममा भइरहेको अभ्यासले एकतालाई संकटमा पारेको बताएका छन् ।
राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र कसैले कसैलाई दिने कुरा होइन्, यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्ने फुल्दै जाने प्रणाली हो भन्दै अरुले ओढाइदिएको आसमानमुनी छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपार्टी प्रजातन्त्र होइन् भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)