कोरला नाकामा कन्टेनर र इभीको ताँती (फोटो फिचर)
gorkhapatraonline.com · Sat Sep 19 10:08:11 GMT 2026

चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङको नाकामा चहलपहल बढ्दै गएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालय, कोरला नाका र आसपासका क्षेत्रमा चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधन, घरायसी सामान, कस्मेटिक, विद्युतीय उपकरण सहित कपडा, जुत्ता लगायत चाडपर्वलाई लइिात गरी बोकेका कन्टेनर खचाखच भरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)