हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईसहित १०२ जनाद्वारा श्रम संस्कृति पार्टी परित्याग
nagariknews.nagariknetwork.com · Wed Jun 03 15:20:30 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईसहित १०२ जनाले पार्टी परित्याग गरेका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै राईले आफू र आफ्नो समूहले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन्। धरान उपमहानगरपालिकाको मेयर पदका लागि तयारी गरिरहेका राईले आफूलाई राजनीतिक रूपमा धोका दिइएको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)