मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिको निर्वाचन १० बजेदेखि हुने

kendrabindu.com · Thu Mar 09 00:45:15 GMT 2023

राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सात वटा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

‘बिहान १० बजेदेखि मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन, तीन बजे पछि उपस्थित मतदाता भने मतदानवाट बञ्चित हुनेछन ।’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)