पत्रकार महासंघले आफ्ना गतिविधि सञ्चालन गर्न १३ विभाग प्रमुख तोकिए
barnanmedia.com · Fri Mar 21 22:03:57 GMT 2025

नेपाल पत्रकार महासंघले आफ्ना गतिविधि सञ्चालन गर्न १३ विभाग गठन गर्दै विभागीय प्रमुखहरू तोकेको छ ।
डेढ महिनाअघि सम्पन्न धुलिखेल बैठकले गठन गरेका विभागहरूमा संयोजक टुङ्ग्याइएको हो । १३ जना पदाधिकारीहरूलाई संयोजक तोकेर विभाग गठन गरिएको केन्द्रीय समितिका सचिव रमेश खतिवडाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)