प्रेस स्वतन्त्रतामाथि सरकारको प्रहार भइरहेको छ : दाहाल
nagariknews.nagariknetwork.com · Sat Sep 19 10:08:37 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्र, लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरिरहेको बताएका छन्।
पत्रकार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिसँगको भेटमा दाहालले सरकारले परिवर्तनका उपलब्धि, लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता र ट्रेड युनियन अधिकारमाथि प्रहार गरिरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)