‘सेलिब्रेटी’ रोनाल्डोको मृत्युपछि एउटा जंगली हात्तीको कथा अन्त्य
janaaastha.com

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ को मृत्युको कारण खोजिएको छ । सौराहा–खोरसोर क्षेत्रमा लामो समयदेखि ‘सेलिब्रेटी’का हात्तीको रूपमा चिनिएको रोनाल्डो बीसहजारी पोस्ट नजिकै मृत फेला परे पनि मृत्युको कारण खुल्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)