नेपालले १ महिनामै बेच्यो ५ अर्बको बिजुली
bishowkhabar.com · Sat Sep 19 10:12:24 GMT 2026

काठमाडौं- असोजः गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)