चार तले घरको छतबाट लडेर दुई जना मिस्त्रीको मृत्यु
deshsanchar.com · Wed May 13 14:41:30 GMT 2026

जनकपुरधाम– सर्लाहीमा चार तल्ले घरको छतबाट लडेर दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब पौने ५ बजेको समयमा मलंगवा नगरपालिका १० बस्ने रंजित यादवको ४ तल्ले पक्की घरको छतमा राज मिस्त्रीको काम गर्ने वडा नं. २ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका २ बस्ने ४० वर्षीय राजकिशोर यादव पानी ट्याङ्की राख्ने ढलान छत पलासटर गर्ने क्रममा छत सहित जमिनमा खसेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)