बढ्दो छ हुम्लामा किशोरी अवस्थामै सुत्केरी युवतीको संख्या
deshsanchar.com · Wed May 13 15:15:55 GMT 2026
हुम्ला – हिमाली जिल्ला हुम्लाका पच्चीस प्रतिशतभन्दा बढी किशोरी १९ वर्षमुनि नै सुत्केरी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्यांकले देखाएको छ। उमेर नपुगी विवाह गर्ने चलन वढ्दै जाँदा सानै उमेरमा सुत्केरी हुने किशोरीको संख्यामा जिल्लाभर वृद्धि हुदैं गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)