मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटन शुल्क नियमित असुली गराउन सुझाव

deshsanchar.com · Wed May 13 14:23:05 GMT 2026

हुम्ला – मानसरोवर कैलाश दर्शनदेखि जिल्लामा भित्रिने पर्यटकबाट असुल्नुपर्ने शुल्क नियमित गर्न सुझाव दिइएको छ। यसअघि सिमकोट र नाम्खा गाउँपालिकाले विशेष गरी मानसरोवर कैलाश दर्शनका लागि आउने पर्यटकबाट उठाउने शुल्क उधारोमा छोड्ने गरेपछि बुधबार जिल्लामा वसेको सर्वपक्षीय बैठकले त्यस्तो नगर्न सुझाव दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)