मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या

baahrakhari.com · Wed Jun 03 15:35:31 GMT 2026

कञ्चनपुर। सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन् ।कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)