लोककल्याणकारी विज्ञापन कटौतीले साना सञ्चारमाध्यम संकटमा पर्ने दाहालको दाबी
clickmandu.com · Sat Sep 19 10:16:36 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरिरहेको आरोप लगाएका छन्।
पत्रकार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिसँगको भेटमा दाहालले सरकारका पछिल्ला निर्णयले लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता र ट्रेड युनियन अधिकार प्रभावित हुने अवस्था सिर्जना गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)