आज कोशी, बागमती र गण्डकीका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
kendrabindu.com · Tue Jan 14 01:19:33 GMT 2025
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)